Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

उदयपुरमा जंगली भालुको आक्रमणबाट एक महिला घाइते

उदयपुरमा जंगली भालुको आक्रमणबाट एक महिला घाइते

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–२ गराँस स्थित नारायणी सामुदायिक वनमा घाँकस घाट्ने क्रममा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरकाका अनुसार आज सोमबार बिहान घाँस काट्नेक्रममा भालुको आक्रमणबाट ४६ वर्षीय पंचमाया तामाङ घाइते भएकी हुन् ।

घाइते महिलाको अहिले कटारी अस्पताल उदयपुरमा उपचार भइरहेकोप्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077