Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुमना श्रेष्ठ भन्छिन् - राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो, शिक्षामन्त्रीको आयो

सुमना श्रेष्ठ भन्छिन् - राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो, शिक्षामन्त्रीको आयो

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमना श्रेष्ठले राजीनामा शिक्षामन्त्रीको नभइ प्रधानमन्त्रीको आउनुपर्ने टिप्पणी गरेकी छन् ।

सोमबार साँझ शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी छन् ।

यसपछि सामाजिक सञ्जालमा सुमनाले यस्तो टिप्पणी गरेकी हुन् ।

उनले लेखेकी छन्, 'राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको। तर, 'त्यो पर्दैन' हैन त ।'

शिक्षामन्त्री विद्याले राजीनामा दिएपछि स्वीकृत भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077