Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक शनिबार दिउँसो १ बजेलाई बोलाइएको हो ।

बैठक बालुवाटारमा बस्नेछ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077