Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रवीन्द्र मिश्रसँग आज इजलासमै बयान लिइने

रवीन्द्र मिश्रसँग आज इजलासमै बयान लिइने

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग आज इजलासमै बयान लिइँदै छ ।

राजावादी आन्दोलनमा भएका अराजक गतिविधिका कारण पक्राउ परेका रवीन्द्रसँग ‘सरकारको जवाफ देखाएर’ इजलासमै बयान लिन लागिएको हो ।

गत चैत १५ गते तीनकुनेमा भएको हत्या, आगजनी, तोडफोडसहितका अराजक गतिविधिको नेतृत्वकर्ताका रूपमा सोही दिन पक्राउ परेका मिश्र जिल्ला अदालतको आदेशमा म्याद थप हुँदै थुनामै छन् ।

उनकी श्रीमती सारिका कार्कीले काठमाडौं जिल्ला अदालतलाई समेत विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077