Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाली सेनाका प्यूठ पौडेल मृत भेटिए

नेपाली सेनाका प्यूठ पौडेल मृत भेटिए

शुक्रवार , जेठ ३, २०८२

झापा । चारआली व्यारेकस्थित अरिदमन गणका एकजना सैनिक मृत भेटिएका छन् ।

अरिदमन गणमा कार्यरत प्यूठ रामकुमार पौडेलले बिर्तामोड बसपार्कस्थित होटल भैरवीमा बिहीबार साँझ झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

ओखलढुङ्गा घर भएका उनले अर्जुनधारा ११ स्थित नयाँ बसपार्कको भैरबी होटलको दोस्रो तलामा रहेको कोठा नं. ३ को सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

होटलका सञ्चालक तुलसीराम श्रेष्ठले देखेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077