Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाल-भारत सीमाबाट चिनियाँ नागरिक एसएसबीको फन्दामा

नेपाल-भारत सीमाबाट चिनियाँ नागरिक एसएसबीको फन्दामा

शनिवार , जेठ ४, २०८२

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका-३ बाट चिनियाँ नागरिक पक्राउ परेका छन् ।

भारतीय सीमा सुरक्षा बलले चिनियाँ नागरिक यू सिचाओलाई पक्राउ गरेको हो ।

साथै दुई नेपालीलाई एसएसबीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको थियो । दुवै नेपालीलाई शुक्रबार राति छाडिएको छ भने चिनियाँ नागरिक एसएसबीकै नियन्त्रणमा छन् ।

बरियारपट्टी गाउँपालिका ३ दसगजा नजिक उभिएर भारत तर्फको फोटो खिचेपछि उनीहरु पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077