Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाल प्रहरीका २८ जना एसएसपीको सरुवा, उपत्यका ट्राफिकमा नवराज अधिकारी

नेपाल प्रहरीका २८ जना एसएसपीको सरुवा, उपत्यका ट्राफिकमा नवराज अधिकारी

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । नेपाल प्रहरीका २८ एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार राति उनीहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी नवराज अधिकारीलाई खटाइएको छ ।

त्यस्तै, लागुऔषध अनुसन्धान ब्युरोमा कृष्णप्रसाद कोइराला तथा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कृष्णप्रसाद पंगेनीलाई खटाइएको छ।

हेर्नुेस् सरुवा सूची :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077