Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

साथी भेट्न गएका चार दिनदेखि चार बालिका बेपत्ता

साथी भेट्न गएका चार दिनदेखि चार बालिका बेपत्ता

आइतवार , जेठ १९, २०८२

काठमाडौं । साथी भेट्न जाने भन्दै घरबाट निस्किएका मोरङका एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् ।

यही जेठ १५ गते मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली साथीलाई भेट्न घरबाट निस्कीएका थिए ।

बेपत्ता बालिकाहरूको खोजी जारी रहेको  इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077