Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

अब ब्लुबुक बोक्न नपर्ने

अब ब्लुबुक बोक्न नपर्ने

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । बागमती प्रदेशमा दर्ता भएको सवारीसाधनको विद्युतीय अभिलेखीकरण (डिजिटाइजेसन) राख्ने काम एक वर्षमा सम्पन्न गरिने भएको छ ।

श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीमा दर्ता भएकामध्ये ५८ हजार सवारीसाधनको विद्युतीय अभिलेखीकरण भएको छ ।

यातायात व्यवस्था कार्यालय साना ठुला सवारी एकान्तकुनाले हालसम्म झन्डै आठ हजार चारपाङ्ग्रे सवारी विद्युतीय अभिलेखीकरण गरेको छ ।

कार्यालयले ३० जना ज्यालादारी कर्मचारी राखेर दैनिक काम गरिरहेको कार्यालय प्रमुख पवित्र कुँवरले जानकारी दिए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077