Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

इरानसँगको युद्धविराम समाप्त भयो, वार्ता जारी रहन्छ : ट्रम्प

इरानसँगको युद्धविराम समाप्त भयो, वार्ता जारी रहन्छ : ट्रम्प

शनिवार , आषाढ २७, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीचको युद्धविराम समाप्त भइसकेको बताएका छन् । तर, इरानले कुराकानी जारी राख्न चाहे वार्ता जारी रहने उनको भनाइ छ ।

'अमेरिका–इरानबीच लागु युद्धविराम अब समाप्त भइसकेको छ । तर, इरानले अमेरिकासँग कुराकानी जारी राख्न चाहेको खण्डमा हामी यसका लागि तयार छौँ,' ट्रम्पले भने ।

ट्रम्पले आफ्नो हस्ताक्षरसहित सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेको सन्देशमा भनेका छन्, 'इस्लामिक रिपब्लिक अफ ईरानले हामीसँग कुराकानी जारी राख्न अनुरोध गरेको छ । हामी यसका लागि सहमत छौँ, तर हामीले उनीहरूलाई स्पष्ट शब्दमा बताइसकेका छौं कि युद्धविराम अब समाप्त भयो ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077