Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

ट्रम्पको दाबी इरानद्वारा खारेज, भन्यो - आज दोहामा अमेरिकासँग कुनै वार्ता तय छैन

ट्रम्पको दाबी इरानद्वारा खारेज, भन्यो - आज दोहामा अमेरिकासँग कुनै वार्ता तय छैन

मंगलवार , आषाढ १६, २०८३

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा अमेरिका र इरानबीच वार्ता हुने दाबी गरेपछि इरानले त्यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै आगामी दिनमा अमेरिकासँग कुनै पनि तहमा वार्ता नहुने स्पष्ट पारेका हुन् ।

‘अमेरिकी पक्षसँग कुनै पनि स्तरमा वार्ता बैठक तय गरिएको छैन,’ उनले भने, ‘अमेरिकी प्रतिनिधिहरूको कतार भ्रमण र इरानी प्रतिनिधिमण्डलबीच कुनै सम्बन्ध छैन।’

बीबीसी फारसीका अनुसार इरानका उपविदेशमन्त्री तथा प्राविधिक वार्ता टोलीका प्रमुख काजेम घरिबादीले पनि यस साता अमेरिका–इरानबीच कुनै वार्ता तय नभएको बताएका छन्।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानकै अनुरोधमा मंगलबार दोहामा दुवै देशका प्रतिनिधिबीच वार्ता हुने दाबी गरेका थिए । त्य

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077