Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एकैदिन साढे ४ हजारले घट्यो सुन, चाँदी के भयो ?

एकैदिन साढे ४ हजारले घट्यो सुन, चाँदी के भयो ?

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन तोलामा चार हजार पाँच सय रुपैयाँले घटेर तोलामा २ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । 

आज चाँदी तोलामा २५ रुपैयाँले घटेर चार हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 सोमबार चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077