Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

उपरजिस्ट्रार पराजुलीको निधनपछि उच्च अदालत पाटनमा आजका सबै इजलास स्थगित

उपरजिस्ट्रार पराजुलीको निधनपछि उच्च अदालत पाटनमा आजका सबै इजलास स्थगित

मंगलवार , आषाढ १६, २०८३

ललितपुर। उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन भएको छ।

अदालतका अनुसार उपरजिस्ट्रार पराजुलीको मंगलबार निधन भएको हो ।

पराजुलीको निधनका कारण आज अदालत पाटनका सबै इजलासहरूबाट हुने मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको छ।अदालतले आजै एक संक्षिप्त सूचना जारी गर्दै शोकको घडीमा आजका लागि तय भएका सम्पूर्ण इजलासका मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको जानकारी दिएको हो ।

अदालतले सम्बन्धित सबै पक्षलाई उक्त निर्णयबारे जानकारी गराउँदै दिवंगत पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077