Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

आज सुनको मूल्य १६ सयले घट्यो

आज सुनको मूल्य १६ सयले घट्यो

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा एक हजार ६ सय रूपैयाँले घटेर २ लाख ८७ हजार १ सयमा कारोबार भइरहेको छ। 

यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १४० रुपैयाँले घटेर तोलामा ४ हजार ५९० मा कारोबार भइरहेको छ। 

यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७३० मा कारोबार भएको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077