Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

हिजो घटेको सुनको मूल्य आज ८ सयले बढ्यो

हिजो घटेको सुनको मूल्य आज ८ सयले बढ्यो

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि बिहीबार भने सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य प्रतितोलामा ५५ रुपैयाँ घटेर चार हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार भने चाँदीको मूल्य प्रतितोला चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077