Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एकैदिन ३६ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ३६ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन तोलामा तीन हजार ६०० ले रुपैयाँले घटेर दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

मंगलबार सुन तोलामा दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १०५ रुपैयाँले घटेर चार हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी तोलामा चार हजार ५९० मा खरिदबिक्री भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077