Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

एकै गाउँका किशोरी र युवक मृत फेला

एकै गाउँका किशोरी र युवक मृत फेला

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा बुधबार बिहान एक किशोरी र एक युवक मृत अवस्थामा फेला परेका छन्।

सोही ठाउँका १५ वर्षीया मञ्जु राई र २७ वर्षीय रविन्द्र राई मृत फेला परेका हुन् । उनीहरूको शव एकअर्काबाट करिब २ सय ५० मिटरको दूरीमा भेटिएका थियो।

हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।   बिहान सडकमा हिँड्नेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

रविन्द्रको शव भने खोजी गर्ने क्रममा उनको घर अगाडि फेला परेको थियो ।

प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का तयार गरी दुवै शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077