Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इरानी प्रधान सेनापति हातामीको चेतावनी - अमेरिकी आक्रमणको कडा जवाफ दिन्छौँ

इरानी प्रधान सेनापति हातामीको चेतावनी - अमेरिकी आक्रमणको कडा जवाफ दिन्छौँ

सोमवार , आषाढ ९, २०८२

एजेन्सी । इरानका प्रधान सेनापति मेजर जनरल अमिर हातामीले अमेरिकाले इरानी आणविक संरचनामाथि गरेको आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका छन् ।

राज्य निकट सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको भिडियो क्लिपमा हातामीले यस्तो चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो इतिहासमा हामीले अमेरिकाको सामना धेरै पटक गरिसकेका छौं। जब–जब उनीहरूले हामीमाथि आक्रमणको प्रयास गरे, तब–तब उनीहरूले बलियो प्रतिक्रिया पाए।’

उनले सुख र स्वतन्त्रताका लागि लड्ने बताए। उनले भने, ‘हामी साहस र शक्तिसाथ लड्नेछौं। हाम्रो सामर्थ्यप्रति तपाईंहरू विश्वस्त हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077