Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुदूरपश्चिमका ३० जना वरिष्ठ सईको सरुवा, को कहाँ ? [सूचीसहित]

सुदूरपश्चिमका ३० जना वरिष्ठ सईको सरुवा, को कहाँ ? [सूचीसहित]

बुधवार , आषाढ ११, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले ३० जना वरिष्ठ नायव निरीक्षकहरुको सरुवा गरेको छ ।

कार्यालयका प्रमुख डीआईजी डम्बरबहादुर बिकले श्रावण महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरेका हुन् ।

उनीहरुको आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले हेरफेर गरिएका बताइएको छ ।

साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आआफ्नो अभिलेख किताबमा आवश्यक कार्यान्वयन गर्न गराउन हुन तालुक कार्यालय
तथा सम्बन्धित कार्यालयहरुलाई समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077