Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

३० हजार धरौटीमा रिहा भइन् टिकटकर रमा

३० हजार धरौटीमा रिहा भइन् टिकटकर रमा

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । साइबर कसुरमा पक्राउ परेका टिकटकर रमा बस्नेत धरौटीमा रिहा भएकी छन् ।

काठमाडौं जिल्ला अदालतले बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

खोटाङको हलेसीतुवाचुङका नगरपालिका–६ का बस्नेतलाई साइबर ब्युरोको टोलीले असार १ गते भक्तपुरबाट पक्राउ गरेको थियो ।

उनीमाथि नियोजित रूपमा जातीय एवं साम्प्रदायिक भावनामा खलल पुर्‍याउने साथै प्रतिष्ठित व्यक्तिको चरित्र हत्या गर्ने खालका तथ्यहिन विषय उठाउने गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077