Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इजरायली रक्षामन्त्रीको खुलासा - हाम्रो पहुँचमा परेका भए खामेनीलाई मारिसक्थ्यौं

इजरायली रक्षामन्त्रीको खुलासा - हाम्रो पहुँचमा परेका भए खामेनीलाई मारिसक्थ्यौं

शुक्रवार , आषाढ १३, २०८२

एजेन्सी । इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीलाई समाप्त गर्न चाहेको खुलासा गरेका छ्न ।

काट्जले बिहिबार च्यानल १३ सँगको एक अन्तर्वार्तामा यस्तो खुलासा गरेका हुन् । उनले भने, ‘यदि खामेनेई हाम्रो पहुँचमा हुने भए, हामीले उनलाई मारिसक्थ्यौं।’

इजरायल खामेनीलाई समाप्त गर्न चाहन्थ्यो, तर त्यसो गर्ने कुनै अवसर नमिलको उनले बताए ।

इजरायलले मार्न चाहेको तर अमेरिकाले त्यसो गर्न नदिएको खवर सार्वजनिक भएसंगै उनको यस्तो प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077