Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

केसीलाई उपरथीको दर्ज्यानी प्रदान, दिइयो पूर्वी पृतनापतिको जिम्मेवारी

केसीलाई उपरथीको दर्ज्यानी प्रदान, दिइयो पूर्वी पृतनापतिको जिम्मेवारी

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका गौरव कुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदोन्नतीसँगै उपरथी केसी पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् ।

दर्ज्यानी चिह्न प्रदान समारोहमा नेपाली सेनाका बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीका परिवारजनको उपस्थिति थियो ।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077