Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कर्जा असुली न्यायाधीकरण गठन गर्ने सरकारको निर्णय, अध्यक्षमा कृतिबहादुर

कर्जा असुली न्यायाधीकरण गठन गर्ने सरकारको निर्णय, अध्यक्षमा कृतिबहादुर

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । सरकारले कर्जा असुली न्यायाधीकरण गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृतिबहादुर विष्टको अध्यक्षतामा कर्जा असुली न्यायाधीकरण गठन गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार न्यायधीकरणको सदस्यमा वसन्त पराजुली र गोविन्द शर्मालाई समावेश गरिएको छ ।

त्यस्तै सरकारले पूर्वसचिव रघुराम विष्टलाई सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकत्वमा नियुक्त गरेको छ ।

समितिको सदस्यमा रोहितकुमार बिसुराल थानेश्वर गौतमलाई नियुक्त गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077