Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा विष्ट नियुक्त

सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा विष्ट नियुक्त

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्ट नियुक्त भएका छन् ।

शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।

बैठकले समितिको सदस्यहरूमा इन्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल र केही दिनपछि लागु हुनेगरी अर्का सदस्यमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ ।

समितिको पदावधि तीन वर्ष हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077