Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

क्यानडासँगको व्यापार वार्ता समाप्त गर्ने डोनाल्ड ट्रम्पको घोषणा

क्यानडासँगको व्यापार वार्ता समाप्त गर्ने डोनाल्ड ट्रम्पको घोषणा

शनिवार , आषाढ १४, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता तुरुन्तै अन्त्य गर्ने घोषणा गरेका छन् ।

अमेरिका र क्यानडा जुलाईको मध्यसम्ममा व्यापार सम्झौतामा सहमति जनाउने दिशामा काम गरिरहेका बेला राष्ट्रपति ट्रम्पले व्यापार वार्ता तुरुन्तै अन्त्य गर्ने घोषणा गरेका हुन् ।

क्यानडाले अमेरिकी प्राविधिक कम्पनीहरूलाई लक्षित गरेर कर लगाउने तयारी गरिरहेको ट्रम्पले बताए ।

अमेरिकी राष्ट्रपतिले टेक कम्पनीहरूमा लगाइएको उच्च करका कारण वार्ता समाप्त गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077