Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल सुटुक्क ह्याम्स अस्पताल भर्ना

काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल सुटुक्क ह्याम्स अस्पताल भर्ना

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाललाई सुटुक्क अस्पताल भर्ना भएको खुलेको छ ।

शुक्रबार पक्राउ परेका भेटवाल त्यसलगत्तै अस्पताल भर्ना भएका हुन् । प्रहरी उच्च स्रोतका अनुसार उनलाई धुम्बराहीको ह्याम्स अस्पतालमा भर्ना गराइएको छ ।

अस्पतालको क्याबिन नम्बर ८१२ मा उनलाई राखिएको छ ।

आज आइतबार भेटवालमाथि म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077