Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाली सेनाका सहायक रथी खत्री उपरथीमा बढुवा

नेपाली सेनाका सहायक रथी खत्री उपरथीमा बढुवा

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । नेपाली सेनाका सहायक रथी रवीन्द्र खत्री उपरथीमा बढुवा भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गएको जेठमा मन्त्रिपरिषद् बैठकले सहायक रथीको पहिलो चार वर्षे पदावधि पूरा गरेका खत्रीको पदावधि थप गर्ने निर्णय गरेको थियो ।

पदावधि थप गरिएको एक महिनामै उनी उपरथीमा बढुवा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077