Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बस र माइक्रो दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो, २३ जना घाइते

बस र माइक्रो दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो, २३ जना घाइते

सोमवार , श्रावण २६, २०८२

विराटनगर । सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

दुर्घटनामा घाइते भएका २७ जनामध्ये २ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरीको भोक्राहा-नसिंह गाउँपालिका-३ जलुवा टोलमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रो आज बिहान ठोक्किएर दुर्घटना भएको थियो ।

घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक झापा अर्जुनधारा नगरपालिका-१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी जनाइको

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077