Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ

उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । विभिन्न उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ लिएका हुन्।

न्याय परिषद्को साउन २२ गते बसेको बैठकले २७ जना न्यायाधीश नियुक्ति तथा विभिन्न उच्च अदालतमा पदस्थापनका सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077