Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधानमन्त्री ओलीसमक्ष नवनियुक्त ४ भीसीले लिए शपथ

प्रधानमन्त्री ओलीसमक्ष नवनियुक्त ४ भीसीले लिए शपथ

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुले शपथ लिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा प्राडा विक्रम प्रसाद श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्राडा भरत बहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकायालाई नियुक्त गरेका थिए।

आज चारै जनालाई कुलपतिका हैसियतले शपथ खुवाउनुका साथै स्वच्छ र पारदर्शीरुपमा देखिने खालको काम गर्न सफलता मिलोस् भन्दै प्रधानमन्त्री ओलीले शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077