Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै

भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री आइतबार नेपाल भ्रमणमा आउने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन  नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनसम्म भारतको भ्रमण गर्ने यसअघि नै अनौपचारिक रूपमा समाचार सार्वजनिक भइसकेको छ ।

प्रधानमन्त्री ओलीलाई औपचारिक निम्ता दिनका लागि भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077