Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

संखुवासभामा भूकम्पको धक्का

संखुवासभामा भूकम्पको धक्का

शनिवार , भाद्र ७, २०८२

काठमाडौं । पूर्वी नेपालको संखुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार राति ११ः१५ मा जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077