Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कपिलवस्तुमा बम विस्फोट

कपिलवस्तुमा बम विस्फोट

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । कपिलवस्तुमा बम विस्फोट भएको छ ।

त्यहाँको तौलिहवाबाट पिपरहवा जाने बाटोमा ठूलो विस्फोट भएको हो । 

विस्फोटबाट बिच सडकमा ठूलो खाडल परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077