Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जेनजी आन्दोलन : कास्कीमा पनि अनिश्चितकालीन कर्फ्यू

जेनजी आन्दोलन : कास्कीमा पनि अनिश्चितकालीन कर्फ्यू

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । जेनजीको आन्दोलन भड्किएपछि कास्कीमा पनि कर्फ्यू आदेश जारी गरेको छ ।

आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका थिए । सोक्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको थियो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकी छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले साढे १२ बजेदेखि बेलुका १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिसकेको छ भने काठमाडौंमा ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077