Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

झलनाथ खनालको डल्लुस्थित घर पनि आगजनी

झलनाथ खनालको डल्लुस्थित घर पनि आगजनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । प्रदर्शनकारीहरूले काठमाडौंको डल्लुस्थित झलनाथ खनालको घरमा पनि आगो लगाएका छन्।

केही बेरअघि घरबाहिर भेला भएका प्रदर्शनकारीले नाराबाजी गर्दै आगो लगाएका हुन्।

अहिले घरबाट ठूलो धुँवाको मुस्लो आइरहेको देखिन्छ।

सोमबार १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते हुनेगरी प्रहरीले दमन गरेपछि युवाहरू मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077