Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडकखण्ड

सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडकखण्ड

बुधवार , आश्विन १, २०८२

काठमाडौँ । पहिरोको कारण गएरातिदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध भएको सडक बिहान ८ः३० बजेबाट सञ्चालनमा आएको हो ।

सडकमा खसेको पहिरो हटाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

गएराति ९ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077