काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।

-1758255708.jpg)
-1758255706.jpg)
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, उपराष्ट्रपति रामसहायप्रसाद यादव, पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रियसभा अध्यक्षलगायतका विशिष्ठ व्यक्तिहरूको उपस्थिति थियो ।
-1758255717.jpg)
-1758255748.jpg)
-1758255748.jpg)