Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

‘डार्ट’ हानेर नरभक्षी बाघलाई लिइयो नियन्त्रणमा

‘डार्ट’ हानेर नरभक्षी बाघलाई लिइयो नियन्त्रणमा

शनिवार , आश्विन ४, २०८२

वीरगन्ज । नरभक्षी बाघलाई बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले शुक्रबार ‘डार्ट’ हानेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो ।

बाराको अमलेखगञ्जस्थित सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको रेस्क्यू सेन्टरमा राखेको छ । सो बाघले तीन महिनामा ४ जनाको ज्यान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077