Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

हितेन्द्रदेव शाक्य प्राधिकरणबाट हटाइए, सिलवाल नियुक्त

हितेन्द्रदेव शाक्य प्राधिकरणबाट हटाइए, सिलवाल नियुक्त

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । नेपाली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवा गरिएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले यो निर्णय गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले दिएको जानकारीअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणमा पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय भएको छ ।

सिलवाल प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077