Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

शनिवार , आश्विन ११, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसले पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक आइतबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो ।

जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएको थियो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका हुनेछ।

बैठकका एजेन्डा भने खुलाइएको छैन । बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077