Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाँच लाख मुल्य बराबरको भन्सार छलीका सामान वरामद

    पाँच लाख मुल्य बराबरको भन्सार छलीका सामान वरामद

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    बारा। जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पाँच लाख मुल्य बराबरको अवैध भन्सार छलीका सामान वरामद गरेको छ।

    भारतीय मालसामान चोरी पैठारी हुदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले ८ वटा मोटरसाइकल र ४ वटा साइकल वरामद गरेको जनाएको छ ।



    चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन लाग्दा सवारी तथा मालसामान वेवारिसे अवस्थामा छाडी भागेको हुँदा बरामद आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगंज पर्सामा पठाईएको प्रहरीले जनायो ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार