Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोनाका कारण मन्त्रीका सल्लाहकारको निधन

    कोरोनाका कारण मन्त्रीका सल्लाहकारको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । कोरोना भाइरसका कारण इरानी विदेशमन्त्री मोहम्मद जावद जरीफका सल्लाहकार शोसेन शेखोसलमको मृत्यु भएको छ ।

    इराना न्युज एजेन्सीका अनुसार सिरियाका राजदुतसमेत रहेका शेखोसलमले उपविदेशमन्त्रीको भुमिका समेत निभाएका थिए ।



    इरानमा ३ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, भने १ सय ७ जनाको मृत्यु भइसकेको छ । जसमा ६ जना राजनीतिज्ञ रहेका छन् । एजेन्सी



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार