Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • घाँस काट्न निस्केकी महिला मृतावस्थामा

    घाँस काट्न निस्केकी महिला मृतावस्थामा

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 1.7K
    SHARES

    डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार