Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘अनलाइन’ मार्फत देह व्यापारकाे माेल माेलाइ, एक युवती पक्राउ

    ‘अनलाइन’ मार्फत देह व्यापारकाे माेल माेलाइ, एक युवती पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    एजेन्सी । भारतकाे उत्तर प्रदेशमा देह व्यापारमा संलग्न एक नेपाली युवतीलाई त्यहाँकाे प्रहरीले पक्राउ गरेकाे छ। कानपुरबाट प्रहरीले देह व्यापारमा संलग्न एक ती नेपाली युवतीलाई नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

    ‘अनलाइन’ मार्फत ग्राहकसँग सम्पर्क गरेर नेपाल र पश्चिम बंगालका युवतीलाई देह व्यापारमा संलग्न गराउँदै आएको एउटा अखडामा छापा मारेर प्रहरीले एक नेपालीसहित तीन युवती र केही युवकलाई नियन्त्रणमा लिएको हो ।



    ह्वाट्सएपमार्फत युवतीको फोटो पठाउने र ग्राहकले रुचाएको खण्डमा रकम तय गरेर युवतीलाई देह व्यापारमा पठाउने गरेको बताइन्छ । प्रहरीले उक्त धन्दामा संलग्नलाई पक्राउ गरे पनि सञ्चालक भने फरार रहेको बताइएको छ । पक्राउ परेकी नेपाली युवतीको परिचय खुलाइएको छैन ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार