Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • टिममेटलाई कोरोना लागेपछि रोनाल्डो क्वारेन्टाइनमा

    टिममेटलाई कोरोना लागेपछि रोनाल्डो क्वारेन्टाइनमा

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणका कारण क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन् ।

    इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् ।



    ३५ वर्षीय रोनाल्डो आफ्नो आमालाई भेट्न पोर्चुगल पुगेका थिए । रुगानीको खबर सुनेपछि उनी उत्तरी इटली जानु सट्टा आफ्नै घरमा रहेका हुन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार