Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शृंखला खतिवडा रियालिटी शो ‘द लिडर’ को अडिसन जज

    शृंखला खतिवडा रियालिटी शो ‘द लिडर’ को अडिसन जज

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 5.4K
    SHARES

    काठमाडौँ । रियालिटी शो ‘द लिडर’ को जजमा पूर्वमिस नेपाल शृंखला खतिवडा समेत हुने भएकी छिन् । टेलिभिजन प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्ने रियालिटी शो ‘द लिडर’को अडिसन जजकाे रुपमा खतिवडा पनि सामेल हुने भएकी हुन् ।

    यसअघि शोको निणायकमा बाबुराम भट्टराइ, सुशीला कार्की, रवीन्द्र मिश्र लाई राखिएको थियो भने पछि प्रदीप गिरी, प्रदीप नेपाल लाई थपिएको थियो ।



    यस्तैमा रमेश खरेल पनि अडिसन जजको रुपमा रहने भएका छन् । चितवनबाट पहिलो अडिसन सुरु हुने उक्त रियालिटी शोको विजेताले अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कार प्राप्त गर्नेछन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार