Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नायिका आँचल र उदिप बाधिए विवाह बन्धनमा

    नायिका आँचल र उदिप बाधिए विवाह बन्धनमा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 5.2K
    SHARES

    काठमाडौं । नायिका आँचल शर्मा विवाह बन्धनमा बाधिएकी छिन् ।

    बिहिबार राजधानीको बुढानीलकण्ठस्थित होटल पार्क भिलेजमा नायिका शर्माले प्रेमी उदिप श्रेष्ठसँग भव्य समारोहको आयोजना गरी हिन्दू परम्पराअनुसार बिबाह बन्धनमा बाधिएकी हुन् । उनीहरुले एक वर्ष लामो प्रेमसम्बन्धलाई परिणत गरेका हुन् ।



    वैवाहिक समारोहमा दुबै पक्षका आफन्त र सिनेकर्मीहरुको उपस्थिती रहेको थियो । आँचलले विवाहका तस्वीरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।



    उनीहरुले फागुन १३ गते इङ्गेजमेन्ट गरेका थिए । गतबर्षको दशैंमा भेट भएपछि नजिक भएका आँचल र उदिप प्रेममा परेका थिए।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार