Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यसरी बने हिमेश पन्त कमेडी च्याम्पियनको विजेता

    यसरी बने हिमेश पन्त कमेडी च्याम्पियनको विजेता

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालकै पहिलो रियालिटी सो ‘कमेडी च्याम्पियन’ को उपाधि धादिङका हिमेश पन्तले जितेका छन् ।

    उनले शनिबार ‘ग्रान्ड फिनाले’मा खड्गबहादुर पुन मगर (खबपु) र सुमन कोइरालालाई पछि पार्दै पहिलो संस्करणको ‘कमेडी च्याम्पियन’ को उपाधि जितेका हुन्।



    उपाधिसहित हिमेशले २५ लाख नगद र कार जिते । उनलाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य मह जोडीले पुरस्कार वितरण गरेका थिए ।



    ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहे । सोको होस्ट रिमा विश्वकर्माले गरिन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार