Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • फेरि घट्याे सुनको मूल्य

    फेरि घट्याे सुनको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आइतबार छापावाल सुनको मूल्य तोलाकाे ७७ हजार रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार तोलामा ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार भने १५ सय घटेकाे छ। यसअघि पनि छापावाल सुनको मूल्य तोलामा ३ हजारले घटेकाे थियाे।



    यस्तै तेजावी सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा तोलामा ३० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ७९० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको हो ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार