Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • अब ९ बजेदेखि ३ बजेसम्म मात्र खुल्छन् विद्यालयहरु

    अब ९ बजेदेखि ३ बजेसम्म मात्र खुल्छन् विद्यालयहरु

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 2.5K
    SHARES

    तस्विर स्राेत : गुगल

    काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय परिवर्तन गर्ने भएको छ ।

    यसअघि आधिकारिक विद्यालय समय १०–४ रहेकोमा अब भने बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्न लागिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्ने/गराउने निर्णय गरेर शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिएको छ ।



    विद्यालय समय १० बजेदेखि ५ बजेसम्म हुँदा राजधानीमा जामको समस्या खेप्नु परेको भन्दै यस विषयमा पहिलेदेखि नै आवाज उठ्दै आएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार